बाम गठबन्धनका उम्मेद्वार सुटिङ स्थलमै पुगे

कार्तिक २८, २०७४-हास्य कलाकार हरिवंश आचार्य स्क्रिप्ट हेर्दै थिए । अर्का कलाकार किरण केसी सेक्यूरिटी गार्डको पोशाक लगाएर मोटरसाइकलमा आएका दिपकराज गिरीलाई स्यालुट गर्दै थिए । त्यति नै बेला भोट माग्दै भक्तपुर क्षेत्र नम्बर २ वाम गठबन्धनका उम्मेदवार महेश बस्नेत सुटिङ स्थलमै छिरे । सुटिङ भइरहँदा चर्को आवाजमा माइकिङ गर्दै एक हुल सुटिङ भएतिरै हानिए … Continue reading बाम गठबन्धनका उम्मेद्वार सुटिङ स्थलमै पुगे